You are viewing the translated version of महसुल छुट दिन सक्ने.
Section 55
महसुल छुट दिन सक्ने
(१) कुनै कारणबाट उपभोक्ताबाट बक्यौता महसुल उठाउन व्यवहारिक छैन भन्ने लागेमा अनुमतिपत्र प्राप्त संस्थाले खानेपानी, सरसफाइ वा ढल निकास सेवा बन्द गरी बक्यौता महसुल छुट गर्नको लागि आयोगमार्फत नेपाल सरकारसमक्ष सिफारिस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सिफारिस अनुसार बक्यौता महसुल छुट दिन मनासिब देखिएमा नेपाल सरकारले बक्यौता महसुल छुट दिन सक्नेछ।
(३) कुनै कारणबाट खानेपानी; सरसफाइ वा ढल निकास सेवा प्रदान नभएको अवस्थामा उपभोक्ताले खानेपानी, सरसफाइ वा ढल निकास सेवा उपयोग गर्न नपाएको भनी उजुर गरेमा वा सेवाप्रदायकबाट जाँचबुझ गर्दा खानेपानी, सरसफाइ वा ढल निकास सेवा-उपयोग गरिएको नदेखिएमा त्यसरी उपभोक्ताले सेवा उपयोग गर्न नपाएको अवधिको महसुल सेवाप्रदायकले छुट दिनु पर्नेछ।